Music Videos
MP3 Songs
TV Programs
Screensavers
Models Wallpapers
Music Artists Wallpapers
Featured Models
Daily Feature News
Music Artist Profiles
Identify Contest
Music Reviews
Open Up with Arati
Celebrity Dating
UpClose
Candid Talk
Interviews
Feature Stories
Audio Interviews
Photo Gallery
ePromos of Music Albums
Home
Advertisements
 
Upclose
 
   

CyberSansar Exclusive - Fortnight Celebrity Dating

Reshma Sunuwar dates Bishan at the Bakery Café, Teku

-By Achyut Koirala
-Photos by Aabiskar Shrestha

दुवै बोलक्कड, वरिपरि बाल छैन

सेलिब्रिटी डेटिङमा कहिलेकाहीँ यस्तो हुन्छ कि डेटमा आएका कलाकार कहिले धुम्धुम्ती बसिदिन्छन् । अनि कहिले डेटमा आएका व्यक्ति कलाकारलाई हर्ेर्दैमा नर्वस हुन्छन् र के बोल्नु र कसो बोल्नु हुँदै समय सकिदिन्छन् । समय सकिएपछि चाहिँ ओ हो यस्तो कुरा सोध्नु थियो, यस्तो कुरा भन्नु थियो भन्ने थकथकी लागिरहन्छ ।

तर यस पटक त्यस्तो भएन । बाफलमा बस्ने विशान गुरुङले उनकी प्रिय गायिका रेश्मा सुनुवारसँग डेट गर्ने अवसर पाए । तर दुबै बोलक्कड, वरिपरि को छ के छ मतलब रहेन । र, यस्तो डेटिङमा यसरी रमाइलो गर्ने जोडी हामीले चाहिँ अहिलेसम्म देखेनौँ ।

राजधानीमा पढिरहेका -कति र के पढिरहेको बताउन चाहेनन्) विशानले त केसम्म भनिरहेका थिए भने उनी यो डेटमा आफ छानिन्छु भन्ने पहिले नै चाल पाइसकेका थिए रे ! भने- "म त यस्ता प्रतियोगिताहरुमा बारम्बार के के जाति म्यासेज पठाइरहेको हुन्छु र अधिकांशमा मेरो म्यासेज उत्कृष्ट ठानिन्छ । त्यसैले यस पटक पक्कै म छानिन्छु नत्र त्यहाँ धाँधली हुन्छ भन्ने मलाई लागिरहेको थियो ।"

यता गायिका रेश्माले चाहिँ आफूले डेट गर्ने व्यक्ति लामो कपाल भएको, हेण्डसम होला भन्ने सोचेकी थिइन् तर उनले सोचेजस्तो देखिएनन् विशान । तर पनि गायिकालाई त्यसले फरक पारेन । भन्दैथिइन्- "उहाँ ज्यादै रमाइलो व्यक्ति हुनुहुँदो रहेछ । जसका कारण हाम्रो डेट रोचक भयो ।"

डेटमा के कुरा भयो त - तपाइँले विस्तृत कुरा त यो भिडियो हेरेर नै चाल पाउनु हुन्छ तर अधिकांश समय यी दुवैले टेलिभिजन सिरियलको कुरा काटेरै बिताइदिए । लौ मजा लिनुस्, यी दर्ुइको डेटको ।
















Download Celebrity Dating Video

Reshma dates Bishan


Download Video »
 
Previous Dates »
 
Past Dates 2006 & 2007 »



What do you think about this segment? Send us your opinions.

Your Response

Name:
Email:
Age:
City:
Country:
Your response:
 

Refer this page to your friend

© Copyright 1997-2006 CyberSansar.com All Rights Reserved.
The articles, photos, songs, videos and epromos may not be reproduced in any form without permission.
Website developed, maintained and promoted by: Dreams & Ideas

CyberSansar.com is a product of Internet Media Pvt. Ltd. (a joint venture of Dreams & Ideas & WorldLink)